Friday, April 3, 2009

HINDI LOVE SMS

1.) PHOOL BAN KAR MUSKARANA ZINDAGI HAIMUSKARA KAR GHAM BHULAANA ZINDAGI HAIMIL KAR KHUSH HUE TO KIYA HUA.BIN MILE SAATH NIBHAANA HI TO ZINDAGI HAI.
2.) KHUSHI DIL KI HAR CHEEZ BHULA DETI HAIBAND AANKHON ME BHI SAPNAY SAJA DETI HAISAPNON KI DUNIYA ZAROOR RAKHNA A DOSTQ K HAQEEQAT TO SUB KO RULA DETI HAI.
3.) HUMAARI LIFE US WAQT COMPLETE HOTI HAIJAB AAP HON OR MAIN HOON OR HUMAARECHHOTHE CHHOTHE PYARE PYARE SWEET SWEETNANAY MUNAY AUR SHARAARTY “SMS” HON.
4.) WOH TERI YAAD KO SEENE SE LAGA KAR ROYEAAPNE KHWABON ME TUJHE PAS BULA KAR ROYEAHAZAARON BAAR PUKAARA TUJHE TANHAI MEAUR HAR BAAR TUJHE PAAS NA PAKAR ROYEA.
5.) EK BAAR EK SARDAAR JA RAHA THA…RAASTE ME ROAD PE KUCH PARA HUA DEKHA…SARDAAR JAISE HI JHHUKA CHILLAYEA HARAAM ZAADEPOTI BHI AISE KARTE HAIN JAISE SAMOSA PARA HO.
6.) MOHABBAT K SAARE RANGRANGON K SAARE PHOOLPHOOLON KI SAARI KHUSHBOOKHUSHBOO K SAARE LAMHELAMHON KI SAARI CHAHATCHAHAT KI SAARI KHUSHIYAANAAP K LIYE.
7.) 2 LOVERS PLAN TO SUICIDE.BOY JUMPED FIRST.GIRL CLOSED HER EYES &RETURN BACK SAYINGLOVE IS BLIND.BOY IN AIR OPENED HISPARACHUTE SAYINGLOVE NEVER DIES!….
8.) TUJH KO APNI JAAN KA SALAAM LIKHEN GE,DIL KI KITAAB ME APNA ARMAAN LIKHEN GE,KAASH HUM KO MIL JAAYE AASMAAN KI HUKUMAT,SITAARON KI JAGAH TERA NAAM LIKHEN GE.
9.) AGAR MANZIL PAANI HAI TO HAUSLA SAATH RAKHNA,AGAR PYAR PAANA HAI TO AITBAAR SAATH RAKHNA,AUR AGAR HAMESHA MUSKURANA HAI TO SONE SE PEHLE,HUMEN YAAD RAKHNA GOOD NIGHT.
10.) AAP HUMEN BHULA DO HUMEN KOI GHAM NAHIN,AAP HUMEN RULLA DO HUMEN KOI GHAM NAHIN,JIS DIN HUM NE AAP KO BHULA DIYA,SAMAJH LENA IS DUNIYA ME HUM NAHIN.


Wednesday, April 1, 2009

ABOUT DOLAKHA

Dolakha in itself is a small package of beauty, culture and tradition. It in fact is an instance of Nepal's unparalleled charm and beauty. Dolakha is appealing and yet undiscovered. Dolakha is considered as an ideal and ultimate tourist destination. Its immense natural beauty, lush flora and fauna, huge waterfalls, cultural heritage, adventurous activities and scenic grandeur provide a marvelous sight for the visitors to spend their time in Dolakha.
Dolakha extends from north to east consisting of 51 VDCs and 1 municipality. It is 133 km away from the capital and Charikot is the headquarter of the district.

Dolakha offers an astonishing topographical variation for trekking. Trekking in Dolakha entails walking up and down the hills numerously. The most favorable and interesting places for trekking in Dolakha are Jiri, Sailung, Kalinchok, Beding, Bigu, Na Gaun, Tashi Lapsa Pass, Rolwaling Range, Lamabagar, Simigaon and Lapchi.
Trekking in Dolakha Region provides a wide range of wilderness, religious practices, architecture, lifestyles and cultural encounters. As one can trek at relatively low elevations also (generally below 3000m), it poses no problems in acclimatization to altitude.. However, selection of treks in Dolakha varies from short gentle hikes through terraced foothills to lengthy expeditions to the Mt. Gauri Shankar of the Rolwaling Range. One can choose the area of trek based on personal interest and fitness.
Dolakha, the mountainous district of Janakpur Zone is situated in the central Development Region of Nepal. The total land area of Dolakha district is 2191 sq. km, adjoining Solukhumbu and Ramachhap to the east, Ramachhap and Sindhupalchok to the south, Sindhupalchok to the west and Tibet to the north.
Dolakha's lowest elevation point is Sital at 723 m , whereas Mt. Gauri Shankar is the area's highest peak at 7134 m above sea level. The easy accessibility from Kathmandu by road makes it a natural choice for trekkers who would rather avoid the unpredictable nature of flights to Lukla or Jomsom. The variety of length of these treks also allows a traveler with only limited time to experience true and untouched Nepal

Good news for trekkers who dream of getting off the beaten treks and who strive to discover and enjoy the real Nepal. Almost untouched but easily accessible the Dolakha region, part of the Rolwaling area, offers everything from beautiful rhododendron forests to high snow peaks like the holy Mt. Gauri Shankar massive itself. The region offers scenic trekking at relatively low elevations as well as challenging alpine style trekking. Those who are interested in the rich culture and history in this unspoiled area will be fascinated by meeting various ethnic groups like Tamang, Newar and the mysterious Thami. The great ethnic diversity throughout the area manifesting itself in a wide range of religious practices, lifestyle, food habits, clothing and architecture. A wealth of functioning Buddhist monasteries and Hindu religious sites welcome visitors and invite them to stay in the monasteries. This is a region particularly attractive to trekkers interested in the local area and culture, visitors who enjoy the places to stay in and people they meet.

Tuesday, March 31, 2009

मेरो पहिलो लव लेटर

Lot’s of love …


You are always on my mind I can’t stop thinking you. I am such a luck guy to have found such a wonderful friend. I miss you so much. The first time I saw you, you took my breath away. I go to sleep at night just hoping that you’ll visit me in my dreams.
Your smile is so beautiful. Every time I think your smile it lights me up inside. Even when I am having a really bad day.


When I think about you. my breath faster then normal, but why? I ask question me, myself.nyway its few words for you, to share with you.

How are you? How you doing, these days, hopeful always you do pretty much better, m I right lovely pretty sweetie girl? And I wish you, forever keep smile and get success in your every step and way.

Keep in touch. Remember me, where you are. Its doesn’t matter of distance, it matters of heart to heart, feelings to feelings.
I love u forever…….
Ur’s
BIROD

Monday, March 30, 2009

तामाकोशी दोस्रो र तेस्रो गाभियो

परियोजनाबाट ६ सय मेगावाट तामाकोशी दोस्रो र तेस्रोलाई एउटै परियोजना बनाएर एसएन पावरले ६ सय मेगावाट विद्युत उत्पादन गर्ने भएको छ। जलस्रोत सचिव स्तरीय निर्णयबाट आयोजना गाभिएको र तामाकोशी तेस्रोको नाममा एउटै अनुमतिपत्र दिइएको विद्युत विकास विभागले जनाएको छ। दोलखा जिल्लामा पर्ने यो परियोजनाको पोखरीमा दैनिक ६ घण्टाको बहावलाई सञ्चय गर्नसक्ने जलाशययुक्त परियोजना बनाउन लागिएको कम्पनीका नेपाल निर्देशक तथा उपाध्यक्ष सन्दिप शाहले बताए। गाभ्नु अघि दोस्रो र तेस्राका लागि कम्पनीले छुट्टाछुट्टै अनुमतिपत्र लिएको थियो।कम्पनीका अनुसार परियोजना निर्माण गर्न १ खर्ब चार अर्ब ९१ लाख रूपैयाँ (१ दशमलव ३ अर्ब अमेरिकी डलर) लगानी गर्नुपर्ने प्रारम्भिक अनुमान छ। लगानीका लागि इन्टरनेशनल फिनान्स कर्पोरेशन, एसियाली विकास बैंक र अन्य बहुराष्ट्रियवित्तीय संस्थासँग छलफल भइरहेको शाहले बताए। शाहका अनुसार सन २०१३ को अन्त्यमा निर्माण शुरू गरी तीन वर्षमा सम्पन्न हुनेछ।तामाकोशी तेस्रोबाट २ सय ७५ मेगावाट र दोस्रोबाट २ सय ७ मेगावाट विद्युत उत्पादन गर्ने प्रस्तावमा छ। दुइवटा परियोजनालाई गाभेर एउटै बनाउँदा बाँधको उचाइ १ सय २५ मिटरबाट ९५ मिटरमा झारिएको छ। शाहकाअनुसार नयाँ अवधारणा अनुसार परियोजना बनाउँदा २ सय २५ घरधुरी रहेको सिंगटी बजार नडुब्ने भएको छ। ´पहिलाको अवधारणामा सिंगटी भन्दा ६० मिटर माथि पानीको सतह आउने भएकोले त्यो बजार डुब्ने निश्चित थियो´-शाहले भने।प्रसारण लाइनको अभावनेपाल विद्युत प्राधिकरणले बनाउन लागेको २ सय २० केभीको खिम्ती-ढल्केबर लाइनबाट परियोजनाको विद्युत प्रसारण प्रणालीमा लैजान क्षमता अपर्याखप्त हुनेछ।´त्यो लाइनबाट तामाकोशी तेस्रोको ६ सय मेगावाट विद्युत पनि प्रवाह गर्न ४ सय केभीको समानान्तर लाइन बनाउनुपर्छ´-शाहले भने। सरकार र प्राधिकरणले नबनाएमा एसएन पावरले नैं उक्त प्रसारण लाइन बनाउने शाहले बताए। खिम्तीदेखी ढल्केबरसम्म २ सय २५ किलोमिटर रहेको छ। बढि क्षमताको प्रसारण लाइन बनाउन प्रति किलोमिटर ४ लाख डलर र २ सय २५ किलोमिटर नैं बनाउनका लागि १० करोडडलर लाग्ने अनुमान छ। ´आसपासका परियोजनाहरूले विद्युत राष्ट्रिय ग्रीडमा जोड्न हामीले निर्माण गरेको लाइन प्रयोग गर्न सक्छन्´, शाहले भने -´त्यस बापत हामी शुल्क लिनेछौं।´ उक्त प्रसारण लाइनबाट आन्तरिक विक्रीबाट बढि भएको विद्युत भारततर्फ निर्यात गरिने लक्ष्य कम्पनीले लिएको छ ।नर्वेमा मुख्यालय रहेको एसएन पावरले संसारभर हालसम्म ९ सय ६० मेगावाट विद्युत उत्पादन गरेको छ। कम्पनी अन्तर्गत १ हजार ८ सय मेगावाट क्षमताका परियोजना निर्माणाधीन छन भने नेपाल, भारत, श्रीलंका, युगाण्डा, पेरूलगायत मुलुकममा २ हजार मेगावाट बराबरका परियोजनाको संभाव्यता अध्ययन भइरहेको छ।
नर्वेसँग बृहत्तर सम्झौता
गोपाल खनाल
ओस्लो -नर्वे, चैत १७ - नेपाल र नर्वेबीच जारी शान्ति प्रक्रिया र नेपालको जलविद्युत् विकासलाई प्राथमिकतामा राखी तीन वर्षे नयाँ बृहत्तर समझदारी पत्रमा सोमबार सम्झौता भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण अवसर पारेर भएको समझदारी पत्रमा विद्यमान सहयोगलाई निरन्तरता दिँदै ऊर्जा, शिक्षा र असल शासनका क्षेत्रमा थप सहयोग गर्ने उल्लेख छ । त्यस्ता क्षेत्रमा नेपाल सरकारसँग ठोस प्रस्तावको आह्वानपछि नर्वे सरकारले सहयोग गर्नेछ ।
प्रधानमन्त्री दाहाल नर्वे र फिनल्यान्ड भ्रमणका लागि आइतबार ओस्लो आएका हुन् । उनका साथ पुत्र प्रकाश, श्रीमती सीता, व्यापारी टोलीसहित १९ जना भ्रमणमा छन् ।
नेपालमा आएको परिवर्तनलाई समेत सम्बोधन गरी भएको नयाँ समझदारी पत्रले सन् १९९६ मा दुई देशबीच भएको समझदारीलाई प्रतिस्थापन गरेको छ । पुरानो समझदारी पत्रले सहयोगका क्षेत्रलाई विशिष्टीकृत गर्न सकेको थिएन ।
समझदारी पत्रमा परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य र नर्वे विदेश मन्त्रालयका उपमहासचिव अट्ले लेकभोलले हस्ताक्षर गरेका हुन् । हस्ताक्षरमा प्रधानमन्त्री दाहाल र नर्वेका वातावरण तथा अन्तर्राष्ट्रिय विकासमन्त्री इरिक सोल्हेम उपस्थित थिए । नेपालको शान्ति प्रक्रियामा विशेष चासो राख्ने सोल्हेमको विशेष पहलमा भ्रमणको व्यवस्था मिलाइएको हो ।
नेपालको तीन वर्षे अन्तरिम योजना, सरकारका न्यूनतम साझा कार्यक्रम र बजेटमा उल्लेखित सरकारका मुख्य प्राथमिकतालाई आधार मानी समझदारी पत्र तयार पारिएको परराष्ट्र मन्त्रालयका सहसचिव प्रद्युम्न विक्रम शाहले कान्तिपुरलाई बताए । 'यो बृहत्तर समझदारी हो, यसकै आधारमा तीन वर्षमा नर्वेको सहयोग र लगानीका प्राथमिकता र परियोजना निर्धारित हुनेछन्,' उनले भने ।
सन् २०११ सम्मका लागि भएको यो बृहत्तर विकास संरचनामा नेपालको ऊर्जा, शिक्षा, असल शासन, सरकार निजी साझेदारी, नागरिक समाजसँगको सहकार्यमा विशेष जोड दिइएको छ । जलविद्युतको क्षेत्रमा सहयोग केन्दि्रत गरे पनि परियोजना विशेषको नाम समझदारी पत्रमा उल्लेख छैन । स्रोतका अनुसार, यो समझदारी पत्रमार्फत नर्वेका लागि अब नेपालको जलविद्यत् लगानीलाई थप खुला भएको छ ।
ऊर्जाबाहेकका नौ बुँदे सहयोगका क्षेत्रमा शान्ति र लोकतन्त्रको निर्माण, नेपालको स्कुल क्षेत्र सुधार कार्यक्रम, नेपाललाई बजेट सहयोग, जारी शान्ति प्रक्रियामा नेपालले चाहेको थप सहयोग उपलब्ध गराउने, नागरिक समाजलाई सहयोग, निजी क्षेत्रसँगको सहकार्य, सार्वजनिक निजी साझेदारी र राष्ट्रसंघमार्फत नेपाललाई दिएको सहयोगको निरन्तरतालगायत छन् ।
समझदारी पत्रपछि आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा मन्त्री सोल्हेमले नेपालको शान्ति प्रक्रिया सकारात्मक दिशाउन्मुख भएको बताए । उनले शान्ति प्रक्रिया, नयाँ संघीय प्रणाली र आर्थिक विकासमा नेपाललाई पर्ने सबैखाले सहयोग गर्न नर्वे तयार रहेको समेत बताए ।
प्रधानमन्त्री दाहालसँगका आफ्ना सम्बन्धलाई स्मरण गर्दै उनले नर्वेमा स्वागत गर्न पाउनु सुखद भएको समेत बताए । 'सकारात्मक दिशाउन्मुख भए पनि नेपालको शान्ति प्रक्रियामा जटिलता पनि छन्, तर मलाई विश्वास छ, नेपालका राजनीतिक दलले तिनलाई समाधान गर्नेछन्,' उनले भने । प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियामा नर्वेको सहयोगको प्रशंसा गर्दै नयाँ संविधान निर्माणमा सबै पार्टीको प्रतिबद्धता रहकाले तार्किक निष्कर्षमा पुग्ने बताए । दाहाललाई नर्वेजियन सञ्चारमाध्यमका प्रतिनिधिले सेना समायोजन, ऊर्जामा नर्वेको सहयोग, मेलम्ची खानेपानी परियोजनालगायतका विषयमा जिज्ञासा राखेका थिए ।
प्रधानमन्त्री र राजाबीच भेटवार्ताप्रधानमन्त्री दाहालले सोमबारै नर्वेका राजा हेराल्ड पाँचौं र प्रधानमन्त्री जेन्स स्टोलनवर्गसँग छुट्टाछुट्टै भेट गरेका छन् । त्यसक्रममा नेपाल र नर्वेको सम्बन्ध तथा सहयोगबारे छलफल भएको थियो